Tomeki
Cover of डा. द्रोणकुमार उपाध्याय पौडेल स्मृतिग्रन्थ

डा. द्रोणकुमार उपाध्याय पौडेल स्मृतिग्रन्थ

By

0 (0 Ratings)
1 Want to read0 Currently reading0 Have read

Publish Date

2021 Feburary 17 (2077 Falgun 5)

Publisher

Buddha Offset Birtamode

Language

-

Pages

-

Description:

यो पुस्तक डा. द्रोणकुमार उपाध्याय पौडेलको स्मरणमा प्रकाशित गरिएको एक स्मृतिग्रन्थ हो। डा. द्रोणकुमार पौडेल एक विद्वान, समालोचक एवम समाजसेवी हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवन शैक्षिक उन्नयन तथा शिक्षा क्षेत्रमा बिताउनुभयो। नेपाली लोकसाहित्य (Folklore) मा विद्यावारिधि गर्नुभएका, बहुभषिक ज्ञान भएका प्रकाण्ड विद्वान् डा. द्रोणकुमार उपाध्याय पौडेलको जीवनबाट हामीले धेरै उत्प्रेरणा तथा ज्ञान हासिल गर्न सक्छौं। यो स्मृतिग्रन्थ उहाँप्रति समर्पित रहेको छ।